Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


विधान अनुसार अघि बढ्दा पार्टी नफुट्ने महामन्त्री शर्माकाे दावी

काठमाडाैं। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विधान अनुसार अघि बढ्दा पार्टी विभाजित नहुने दावी गर्नुभएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले पार्टी फुट्छ कि भनेर आशंका नगर्न कार्यकर्ताहरुलाई आग्रह गर्नुभएको हो । उहाँले पार्टीभित्र एकताको विषयमा उठेका आशंकाहरू निराधार भएको भन्दै पार्टी थप मजबुत र बलियो भएर अघि बढ्ने जिकिर गर्नुभयो…