Logo २७ कार्तिक २०८३, शुक्रबार | Fri, Nov 13, 2026


इलाममा बाम गठबन्धनका बरिष्ठ नेतालाई कांग्रेसको कडा टक्कर (भिडियो)

प्रतिनिधिसभातर्फ दुई र प्रदेशसभातर्फ चार निर्वाचन क्षेत्र रहेको इलाममा २ लाख ४ हजार ४६ मतदाता छन् । मंसिर २१ गते हुने चुनावका लागि इलाममा सरगर्मी बढ्न थालेको छ । उम्मेदवारहरु विकासे एजेन्डासहित मतदाताको घरदैलोमा पुग्न थालेका छन् । ठाउँगाउँमा पार्टी प्रवेशसहितका सार्वजनिक कार्यक्रम गर्दै हिँडेका उम्मेदवारहरुले आफ्नो चुनावी प्रचारप्रसार अभियानलाई सशक्त बनाउन सामाजिक सञ्जालको प्रयोग…