राष्ट्रिय शिवसेना पार्टी, पुरानो शक्ति पार्टी, शान्ति क्षेत्र परिषद, राष्ट्रिय नागरिक पार्टी र नेपाल लोकतान्त्रिक पार्टीले मंगलबार राजधानीमा चुनावी गठबन्धनको घोषणा गर्दै २०४६ सालपछिका सबै दलका नेता एवं कर्मचारीको सम्पत्ति छानबिन गर्न माग गरेका हुन् ।
केही दलका नेताको अकर्मन्यताका कारण अहिलेको बेथिति आएको भन्दै उनीहरुले २०४७ सालको संविधान ब्युँताउनुपर्ने पनि बताए ।









प्रतिक्रिया दिनुहोस्