मंगलबार दाङको घोराहीमा पत्रकारहरुसँग उनले संघीयता खारेजीका लागि नै आफूहरुले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा सहभागिता जनाएको बताए ।
सबै निकायले आचारसंहिताविपरीत कार्य गरेको बताउँदै उनले निर्वाचन आयोगसमेत छायाँमा परेको उल्लेख गरे ।
देशको सार्वभौमिकता, राष्ट्रियता र अखन्डता संकटमा पर्ने भएकाले पनि संघीयता खारेज गर्न आवश्यक रहेको उनको भनाइ थियो ।









प्रतिक्रिया दिनुहोस्