Logo ४ कार्तिक २०८२, मंगलबार | Tue Oct 21 2025


भारतले नचाहेसम्म स्थानीय निर्वाचन हुँदैन : बिजुक्छे

भक्तपुर, वैशाख २९ । नेपाल मजदुर किसानका पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले स्थानीय निकायको निर्वाचनको मिति तय भएपनि भारतले नचाहेसम्म निर्वाचन हुन नसक्ने बताएका छन् ।बुधबार भक्तपुरमा रफत सन्चार क्लबले गरेको साक्षात्कारमा उनले नेपाली कांग्रेस र मधेसवादी दलहरु सकारात्मक नरहेको र भारतलेसमेत सहयोग नगरे निर्वाचन हुन नसक्ने बताएका हुन् ।उनले भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायलाई…