Logo २ आश्विन २०८२, बिहिबार | Thu Sep 18 2025


कांग्रेसभित्र अब कुनै अंशबण्डा र भागबण्डा हुँदैनः सभापति देउवा

काठमाडौं, चैत ३ । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवाले कांग्रेसकै नेतृत्वमा संविधान कार्यान्वयन हुने बताएका छन् । नेपाली कांग्रेस काठमाडौं जिल्ला कार्यसमितिले नवनिर्वाचित पदाधिकारी र सदस्यहरुलाई शुभकामना तथा बधाई दिन राजधानीमा गरेको कार्यक्रममा नवनिर्वाचित सभापति देउवाले आफ्नै दलको नेतृत्वले जारी गरेको संविधान कार्यान्वयनमा ल्याउनु आफ्नो पहिलो प्राथमिता भएको बताए । उनले मधेसमा भएका असन्तुष्टिलाई…