Logo १० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026


युवालाई उद्यमशीलमुखी कार्यक्रम ल्याउनुपर्छ : डा कोइराला

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) कावासोतीमा शुक्रबारदेखि शुरु भएको दोस्रो नवलपरासी युवा सम्मेलनको उद्घाटन कार्यक्रममा प्रतिनिधिसभामा नवनिर्वाचित सांसद डा. कोइरालाले युवालाई प्राविधिक सीप प्रदान गर्दै खाडीमुलुुक जानबाट रोकी राष्ट्र निर्माणमा प्रयोग कसरी गर्ने भन्ने देशको प्रमुख कार्यसूची हुनुपर्ने बताए । सम्मेलनमा उद्योगपति विनोद चौधरीले नेपालमा वार्षिक रुपमा चार लाख युवा जनशक्ति बजारमा आउने गरे पनि प्राविधिक…