काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष राजेशकाजी श्रेष्ठले मुलुकमा आइपर्ने विपत्तिहरुदेखि आन्दोलनहरुबाट व्यापारीहरु ठूलो मारमा परेको बताउनुभएको छ । नेपाल–इटाली चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिज (निक्की) को १२ औं वार्षिक साधारण सभाका अवसरमा राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै श्रेष्ठले ठूलो मारमा परेका व्यवसायीहरुलाई बैंकले समान तवरले नहेरेको बताउनु भयो । ठूलो बिजनेस गरेकाहरुलाई मात्रै…