Logo २१ असार २०८३, आइतबार | Sun Jul 5 2026


मुलुकको सुरक्षा व्यवस्थालाई सुदृढ नगरी निर्वाचनमा जानुहुँदैनः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ

काठमाडाैं। पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले मुलुकमा सुरक्षा व्यवस्थालाई बलियो नबनाई निर्वाचनमा जानसक्ने अवस्था नरहेको बताउनुभएको छ। नागरिक समूहले काठमाडौंमा शुक्रबार आयोजना गरेको एक कार्यक्रमलाई सम्बाेधन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे।मुलुकको आत्मवलनै कमजोर भएको उल्लेख गर्दै उहाँले सुरक्षा व्यवस्थालाई सुदृढ बनाएर मात्रै निर्वाचनमा जानसक्ने अवस्था हुने बताउनुभयाे। पूर्वप्रधानन्यायाधीश श्रेष्ठले जेनजी पुस्ताको परिवर्तनको आकांक्षालाई रुपान्तरण गर्न सक्ने अवस्था…