Logo २१ असार २०८३, आइतबार | Sun Jul 5 2026


सामाजिक-आर्थिक रूपान्तरणको महाअभियानमा सहभागी हुन गतिशील पार्टीको आह्वान

काठमाडाैं। गतिशील लोकतान्त्रिक पार्टीले यहि कात्तिक २४ गते निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र प्राप्त गरेकाे जानकारी गराएकाे छ। अब साेही पार्टीमा औपचारिक रूपमा सबैलाई सामाजिक-आर्थिक रूपान्तरणको महाअभियानमा सँगसँगै सहभागी हुन समेत आह्वान गरिएकाे हाे। पार्टीका अध्यक्ष डा. दिनेश प्रसाईले एक प्रेस विज्ञप्ति जारी गर्दै सबै नेपालीका वीर पुर्खाको दु:ख र श्रद्धेय शहीदहरूको बलिदानले नागरिकलाई अधिकार…