काठमाडौं, जेठ ७ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पटक–पटक सरकारमा पुग्दा र दुईचोटी सरकारको नेतृत्व गर्दा पनि सहिद तथा बेपत्ता परिवारलाई केही गर्न नसकेको भन्दै दुःख–मनाउ गरेका छन् ।माओवादी केन्द्रले शुक्रबार काठमाडौंमा गरेको कार्यक्रममा उनले अब नयाँ ढंगले अगाडि बढ्ने बताए ।कार्यक्रममा माओवादी केन्द्रका नेता रामबहादुर थापाले बेपत्ताहरुको सपनालाई साकार पार्नुपर्ने बताए ।सो…