Logo ७ पुस २०८२, सोमबार | Mon Dec 22 2025


निर्वाचनबारे सभामुख घर्ती र पूर्व सभामुख नेम्वाङको ‘कुरै मिल्दैन’

विराटनगर विमानस्थलमा शनिबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै सभामुख घर्तीले निर्वाचनसम्बन्धी दुई वटा विधेयक संसदबाट पास भइसकेको र बाँकी चार वटा विधेयक एक साताभित्र पास हुने भएकाले निर्वाचनको मिति घोषणा गर्न सरकारलाई कुनै समस्या नहुने बताइन । उनले निर्वाचनका लागी अब कानुनी अड्चन नरहने भन्दै निर्वाचनको मिति तोक्न दलिय सहमति मात्र आवश्यक रहेको स्पष्ट पारिन् । अहिलेको…