Logo ७ पुस २०८२, सोमबार | Mon Dec 22 2025


सत्तारुढ दलहरुले ‘बाह्य शक्तिको भाषा’ बोलेको भन्दै ओलीको आपत्ति (भिडियो)

एमालेले बुधबार पार्टी मुख्यालय धुम्बाराहीमा पत्रकार सम्मेलन गरी आगामी फागुनदेखि देशव्यापी अभियान सन्चालन गर्ने घोषणा गरेको हो । फागुन २१ गतेदेखि झापाको काँकडभिट्टाबाट सुरु हुने १५ दिने अभियान तराईका विभिन्न जिल्लामा सन्चालन हुने एमालेले जनाएको छ । अभियानकाक्रममा एमालेका शीर्ष नेताहरुले नयाँ संविधान कार्यान्वयनमा खबरदारी गर्न सर्वसाधारणलाई आह्वान गर्नुका साथै आगामी माघ ७ गतेभित्र तीनओटै…