Logo २१ असार २०८३, आइतबार | Sun Jul 5 2026


प्रधानन्यायाधीश राउत भारत प्रस्थान

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत भारत प्रस्थान गर्नुभएकाे छ । भारतका प्रधानन्यायाधीश भूषण रामकृष्ण गवईको निमन्त्रणमा प्रधानन्यायाधीश रा नयाँ दिल्ली प्रस्थान गर्नुभएकाे हाे। प्रधानन्यायाधीश राउत एयर इन्डियाको विमानबाट शनिबार बिहान भारत प्रस्थान गर्नुभएकाे हाे। उहाँ भारतको सर्वोच्च अदालतको अवलोकन भ्रमणका लागि गएको सर्वोच्च अदालतका प्रवक्ता सह-रजिस्ट्रार अर्जुनप्रसाद कोइरालाले जानकारी दिनुभयाे । प्रधानन्यायाधीश राउत नेतृत्वको भ्रमण दलमा सर्वोच्चका…