Logo ६ बैशाख २०८३, आइतबार | Sun Apr 19 2026


शिक्षा समितिमा आउँदा मलाई विधेयक रोक्न आएको भनेर आरोप लगाइयोः प्रमुख सचेतक घिमिरे

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा आउँदा विधेयक रोक्नकै लागि आयो भनेर प्रचार गरिएको गुनासो गर्नुभएको छ । सिंहदरबारमा बिहीबार बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उहाँले यस्तो गुनासो गर्नुभएको हो । विद्यालय शिक्षा विधेयक,२०८० सम्बन्धी समितिको प्रतिवेदनमाथि छलफलको क्रममा प्रमुख सचेतक घिमिरेले समितिकै…