Logo २१ असार २०८३, आइतबार | Sun Jul 5 2026


प्रगतिशील लोकतान्त्रिक पार्टी जेनजी आन्दोलनको उपज: पूर्वप्रधानमन्त्री भट्टराई

काठमाडाैं। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नवगठित प्रगतिशील लोकतान्त्रिक पार्टी जेन–जी आन्दोलनको उपज भएको बताउनुभएको छ। काठमाडौंमा आइतबार आयोजित सोही पार्टीको घोषणा सभामा बोल्दै उहाँले यस्ताे टिप्पणी गर्नुभएको हो। पूर्वप्रधानमन्त्री भट्टराईले प्रलोपलाई जेनजी पुस्ताको पार्टी भन्नुपर्ने जिकिर समेत गर्नुभयो। प्रलेपालाई जेनजी पुस्ताको पार्टी हो भनेर नबुझने हो भने त्यसको कुनै अर्थ नहुने उहाँको जिकिर थियो। जेनजी…