काठमाडाैं । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सहकारी समाजवादको आधारशिला भएको बताउनुभएको छ । काठमाडौंमा शनिवार आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले देशमा ३४ हजार बढी सहकारी रहेको भन्दै यसलाई नियमन गर्न जरुरी रहेको बताउनु भयो । उहाँले न्याय फलनोलाई चाहियो भन्दा पनि पीडितले न्याय पाउनुपर्ने उहाँको भनाइ छ । सहकारीबाट…