Logo ६ पुस २०८२, आइतबार | Mon Dec 22 2025


चुनावको मिति घोषणा गर्न सांसदहरुद्वारा सरकारको ध्यानाकर्षण

आइतबार संसद बैठकको शुन्य समयमा धारणा राख्दै सांसदहरुले नयाँ संविधान कार्यान्वयनको महत्वपूर्ण चरण भनेकै चुनाव गराउनु रहेको बताए । आगामी माघ ७ गतेभित्र तीन तहको चुनाव हुन नसके देशमा गम्भीर राजनीतिक र सम्वैधानिक संकट उत्पन्न हुने भन्दै उनीहरुले मिति घोषणा गरी चुनावको वातावरण बनाउन सरकारलाई आग्रह गरेका हुन् । बैठकमा एमाले सांसद सीता गिरी ओलीले…