१७ बैशाख २०८२, बुधबार | Thu May 1 2025


साना–तिना मुद्दामा विवाद नगरौं : नेपाल

सिन्धुली, वैशाख ३० । नेकपा एमालेका नेता माधवकुमार नेपालले केही दिनअघि नेकपा एमाले र एकीकृत नेकपा माओवादीबीच भएको ९ बुँदे सहमतिका मुख्य बुँदाहरु प्रचलित अन्तर्राष्ट्रिय कानुन र ऐनअनुसार समाधान गर्दै जाने बताएका छन् ।विहीबार सिन्धुलीको सदरमुकाम सिन्धुलीमाडीमा प्रेस चौतारी नेपाल सिन्धुली शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता नेपालले देशका मुख्य राजनीतिक दलहरुमा रहेका साना–तिना…