प्रधानमन्त्री विदेश भ्रमणमा जाँदा सरकारको दैनिक कामकारवाही सञ्चालनार्थ मन्त्रिपरिषका बरिष्ठ सदस्यलाई कार्यबाहक दिने परम्परा थियो । तर योपल्ट प्रधानमन्त्रीले कसैलाई पनि कार्यबाहक नतोकी विदेश गए । कार्यबाहक प्रधानमन्त्रीलाई विशेष सुरक्षा स्कटिङ सहितको सुविधा दिइन्छ । प्रधानमन्त्री विदेश भ्रमण उडेलगत्तै कार्यबाहकलाई विमानस्थलबाटै प्रधानमन्त्रीकै हैसियतमा स्कटिङ गरिन्छ । विहीबार दाहाल चीन जाँदा पनि ‘स्कटिङ’ व्यवस्था गरी विमानस्थलमै…