Logo २ श्रावण २०८३, शनिबार | Sat Jul 18 2026


‘उपत्यकामा मेडिकल कलेज खोल्ने कि नखोल्ने जनताको मागले निर्धारण गर्छ’

काठमाडौं, असार २५ । व्यवस्थापिका संसदको सोमबारको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसद्वारा प्रस्तुत् चिकित्सा शिक्षा र समग्र स्वास्थ्य सेवा सुधारका लागि विधेयक तत्काल ल्याइ अनशनरत् प्रा. डा. गोविन्द केसीको जीवनरक्षा गर्न पेस गरेको जरुरी सार्वजानिक महत्वको प्रस्तावमाथि छलफल भएको छ । सो पार्टीका सांसद दिलेन्द्रप्रसाद बडूद्वारा प्रस्तुत् सो प्रस्तावलाई सांसद अतहर मुसलमान र पार्वती…