गिरफ्तारीमा परेर प्रहरीको गाढीमा चढेका बाबुरामले आन्दोलन नरोकिने अभिब्यक्ती दिए तर उनकै पत्नी हिसिला यमी भने चर्को स्वरमा नारा लगाइरहेकी थिइन । उनको नारा यतिमात्र थियो ‘यो देशलाई खारेज गर ।’ नारा लगाउँदै गरेको भिडियो इमेज च्यानलले कैद गर्यो र इमेजखबर मार्फत यूट्युबमा सार्बजनिक भएपछि यतिबेला सामाजिक संजालमार्फत उनको विरोध भइरहेको छ । सामाजिक संजालमा…