राष्ट्रिय जनता पार्टी मोरङले आज विराटनगरमा गरेको पत्रकार भेटघाटमा अध्यक्ष ठाकुरले सरकारले पुराना सहमति कार्यान्वयन गर्दै संविधान संशोधन गरेपछि मात्रै निर्वाचनको वातावरण बन्ने बताए । उनले सरकारले संविधान संशोधन गरेपछि आफूहरुले निर्वाचनका कार्यक्रम प्रस्तुत गर्ने र निर्वाचन आयोगमा पनि दल दर्ता गर्ने स्पष्ट पारे ।