Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


माग सम्बोधन गरे मात्र निर्वाचनमा सहभागी हुन्छौं: अध्यक्ष ठाकुर


0
Shares

राष्ट्रिय जनता पार्टी मोरङले आज विराटनगरमा गरेको पत्रकार भेटघाटमा अध्यक्ष ठाकुरले सरकारले पुराना सहमति कार्यान्वयन गर्दै संविधान संशोधन गरेपछि मात्रै निर्वाचनको वातावरण बन्ने बताए ।

उनले सरकारले संविधान संशोधन गरेपछि आफूहरुले निर्वाचनका कार्यक्रम प्रस्तुत गर्ने र निर्वाचन आयोगमा पनि दल दर्ता गर्ने स्पष्ट पारे ।

Skip This