शनिबार सुनसरीको धरानमा आयोजित चुनावीसभामा उनले पहिचानवादीहरु सरकारमा नपुगेसम्म देश विकास सम्भव नहुने जिकिर गरे । मुलुकमा जातीय विभेद कायमै रहेको भन्दै उनले सबैले समान अधिकार प्राप्त गर्नुपर्ने बताए ।