उनले संविधान संशोधन सम्भव नभएको अवस्थामा पनि राजपाले स्थानीय तहको निर्वाचनमा सहभागिता जनाउने दाबी गरे । आइतबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता नेपालले लोकतन्त्रको आधारशीला निर्वाचन भएकाले निर्वाचनलाई उपयोग गरेर जनताको विश्वास जित्दै आफ्नो एजेण्डा स्थापित गराउन राजपालाई सुझाव दिए । तीनै चरणको निर्वाचनपछि तीन दल र राजपाबीच छलफल गरी संविधान संशोधन गर्न सकिने…