बिराटनगर महानगरपालिका–१४ स्थित स्नातकोत्तर क्याम्पसमा पुगेर मतदान गरेपछि संचारकर्मीसँग कुरा गर्दै उनले जनताले लोकतन्त्रको वास्तविक अभ्यास गरेको बताए । उनले चुनाव वहिष्कार गर्ने राष्ट्रिय जनता पार्टीले लोकतन्त्रको लडाई गुमाएको टिप्पणीसमेत गरे ।