Logo ५ पुस २०८२, शनिबार | Sun Dec 21 2025


जातीय र साम्प्रदायिक विद्वेष फैलाउन खोज्नेहरु पराजित : पोखरेल

मंगलबार दाङको घोराही उपमहानगरपालिकामा एमालेको विजयसभालाई सम्बोधन गर्दै उनले जात र समुदायबीच द्वन्द्व सिर्जना गर्नेहरुको विरोध र सबै जाति र समुदायलाई जोड्न गरेको एमालेको प्रयासलाई जनताले अनुमोदन गरेको टिप्पणी गरे । कैलालीको टीकापुरमासमेत एमालेले जितेको उल्लेख गर्दै नेता पोखरेलले एमालेलाई मधेस, पहाडका सबै समुदायले विश्वास गरेकोसमेत बताए । जात र सम्प्रदायको नाममा समाजमा द्वन्द्व चाहने…