Logo ५ पुस २०८२, शनिबार | Sun Dec 21 2025


मध्यपुरथिमी नगरपालिकामा २० प्रतिशत नागरिकमात्र करको दायरामा : नगरप्रमुख श्रेष्ठ

रफत सञ्चार क्लबले गरेको साक्षात्कारमा नगरप्रमुख श्रेष्ठले नगरपालिकाले मध्यपुरथिमी क्षेत्रको खानेपानी, शिक्षा, स्वास्थ्य र पर्यटन विकासलाई प्रमुख प्राथमिकतामा राखेको बताए । नगर क्षेत्रको समग्र विकासका लागि गएका बर्षको तुलनामा ३ गुणा बढी बजेट विनियोजन गर्ने बताउँदै उनले ३० गते नगरपरिषद् समापनका दिन विनियोजन बजेट सार्वजनिक गरिने जानकारी दिए । मध्यपुरथिमीमा नक्सापास र भवन निर्माणका साथै…