Logo ५ पुस २०८२, शनिबार | Sat Dec 20 2025


कसैलाई खुसी बनाउन संविधान संशोधन हुँदैन : बामदेव

प्रदेश नम्बर–५ अन्तर्गत्का जिल्लाबाट स्थानीय तह निर्वाचनमा एमालेका तर्फबाट विजयी जनप्रतिनिधिका लागि आयोजित अभिमुखीकरण कार्यक्रमलाई मंगलबार नेपालगन्जमा सम्बोधन गर्दै उनले ‘तराई र पहाडबीच फाटो ल्याउने योजनालाई जनताले निर्वाचनमार्फत् असफल बनाएका छन्’–भने । कसैलाई खुसी बनाउन संविधान संशोधन हुन सक्दैन, किन र केका लागि संशोधन गर्ने हो ? औचित्य पुष्टि नै नभएको संशोधनको खेलमा आफ्नो दलको…