पार्टी कार्यालय धुम्बराहीमा बसेको एमाले स्थायी कमिटीको बैंठकले रणनीतिक योजनामाथि छलफल गरेको हो । बैंठकले प्रदेश नम्बर–२ को निर्वाचनमा आवश्यकता अनुसार अरु दलसँग तालमेल गरेर अगाडि बढ्ने निर्णय पनि गरेको छ । बैंठकले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको लागि निर्वाचन आयोगमा दल दर्तालगायत आवश्यक काम गर्न उपाध्यक्ष बामदेव गौतमलाई जिम्मेवारी दिएको छ । एमाले…