Logo ६ पुस २०८२, आइतबार | Mon Dec 22 2025


मंगलादेवी सिहंको योगदानको स्मरण

नेपाल महिला संघ काठमाडौँ जिल्लाले मंगलादेवीको सालिक रहेको स्थान शोभाभगवतीमा एक कार्यक्रमको आयोजना गरी मंगलादेवीको सालिकमा माल्यार्पण कार्यक्रमको आयोजना गरेको हो । माल्यार्पणपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले नेपाली महिलाको हक, अधिकारका लागि आवाज उठाउने पहिलो महिला मंगलादेवी भएको बताए । नेता सिंहले संविधानले महिलालाई जुन किसिमको अधिकार दिएको छ यो महिला…