Logo ७ पुस २०८२, सोमबार | Mon Dec 22 2025


मुलुक संविधान कार्यान्वयनतर्फ उन्मुख : प्रधानमन्त्री देउवा

नेपाल प्रेस युनियन कञ्चनपुरले शुक्रबार महेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले मुलुक संविधान कार्यान्वयनतर्फ उन्मुख भइसकेको बताए । उनले स्थानीय तह अन्तर्गत दुई चरणको निर्वाचन सम्पन्न भईसकेको र तेस्रो चरणमा पनि सम्पन्न हुने तयारी भइरहेको उल्लेख गर्दै संविधान कार्यान्वयन गर्न मंसिरमै प्रदेश र संघको निर्वाचन हुने बताए । प्रधानमन्त्री देउवाले आफ्नो भारत भ्रमण सफल…