Logo ७ पुस २०८२, सोमबार | Mon Dec 22 2025


संसदमा निर्वाचनसम्बन्धी प्रतिवेदन प्रस्तुत्

यसैगरी, राज्यव्यवस्था समितिका सभापति दिलबहादुर घर्तीले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनसम्बन्धी समितिको प्रतिवेदन, २०७४ सदनसमक्ष प्रस्तुत् गरे । अहिले व्यवस्थापिका–संसदको बैठक आधा घन्टाका लागि स्थगन गरिएको छ । रासस