Logo ७ पुस २०८२, सोमबार | Mon Dec 22 2025


कांग्रेसलाई बहुमत दिलाएर बीपीको सपना पूरा गर्नेतर्फ अग्रसर हुनुपर्छ : शशांक

१०४औं बीपी जयन्तीको अवसरमा शनिबार पोखरामा आयोजित कार्यक्रममा उनले बीपीले देखाएको बाटोमा हिँड्न सकेमात्रै देशको विकास हुनसक्ने बताएका छन् । उनले आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा कांग्रेसलाई बहुमत दिलाएर बीपीको सपना पूरा गर्नेतर्फ कार्यकर्ता अग्रसर हुनुपर्नेमा जोड दिए । कार्यक्रममा कांग्रेस नेता डा. मीनेन्द्र रिजालले १० वर्षसम्म बन्दुक…