Logo ७ पुस २०८२, सोमबार | Mon Dec 22 2025


संक्रमणकालको फाइदा उठाउँदै ‘जम्बो’ मन्त्रिमन्डल : दाहाल

मंगलबार विराटनगर विमानस्थलमा सन्चारकर्मीहरुसँग कुरा गर्दै दाहालले निर्वाचन आचारसंहिताविपरीत भएपनि त्यसलाई संकमणकालको अवस्था भनेर बुझ्नुपर्ने बताए ।