Logo ७ पुस २०८२, सोमबार | Mon Dec 22 2025


कांग्रेसले जित्दा मधेसको मुद्दा सम्बोधन हुन्छ : प्रधानमन्त्री

जनकपुरधाममा बुधबार आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले ‘कांग्रेस पार्टी मधेसी जनताको भावनाको कदर र मधेसी जनतालाई अधिकारसम्पन्न बनाउन चाहन्छ’–भने । प्रधानमन्त्री देउवाले अरु ठूला दलले मधेसी जनताको भावनामाथि कुठाराघात गर्ने क्रियाकलाप गरेको पाइएको बताउँदै कांग्रेसले जितेमात्रै मधेसको मुद्दाको सम्बोधन हुने दाबी गरे । मिलेको समाजमा झगडा र वैमनश्यता उत्पन्न गर्ने काममा कतिपय दल देखापरेको उनले…