प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्व सरकारको १०० दिन पुगेको अवसरमा बिहीबार सिंहदरबारमा पत्रकार सम्मेलन गरी सूचना तथा सन्चारमन्त्री मोहनबहादुर बस्नेतले अरु कामहरु पनि अघि बढिरहेको जिकिर गरे । तर, यो अवधिमा पनि पुनःनिर्माणको काम भने हुन नसकेको स्वीकार्दै उनले विस्तारै काम हुने बताए । सो अवसरमा शिक्षामन्त्री गोपालमान श्रेष्ठले साझा प्रकाशन र नेपाल आयल निगममा भ्रष्टाचार…