Logo ७ पुस २०८२, सोमबार | Mon Dec 22 2025


‘पाँच वर्षभित्र रौतहटलाई कच्चीसडकमुक्त गराइने’

शुक्रबार गृहजिल्ला रौतहटको बौधीमाई नगरपालिकाअन्तर्गत् इनरवाटोलमा आयोजित चुुनावीसभालाई सम्बोधन गर्नेक्रममा उनले पूर्व सप्तरीदेखि पश्चिम पर्सासम्म एमालेको जनलहर चलेको बताए । उनले विपक्षीले एमालेलाई मधेसविरोधी भनेर गलत भ्रम फैलाएकाले त्यस्ता भ्रममा नपरेर स्थानीय निर्वाचनमा पार्टीका सबै उम्मेदवारलाई जिताउन आग्रह गरे । ‘मधेसीमूलका डा. रामवरण यादवलाई नेपालको पहिलो राष्ट्रपति बनाउन समर्थन गर्ने, मधेसीमूलका दलित रामप्रीत पासवानलाई उपसभामुख…