नेवार महिलाहरुको राष्ट्रिय संगठन नेवाः मिसा दबुको सोमबार राजधानीमा भएको कार्यक्रममा उनले कांग्रेसलेमात्र सबैको अधिकारलाई स्थापित गर्नसक्ने जिकिर गरे । उनले महिला अधिकारका लागि स्व. मंगलादेवी सिंहको योगदानकोबारेमा चर्चा गरेका थिए । नेवाः देय् दबुका अध्यक्ष नरेश ताम्राकारले माओवादीको १० वर्षे जनयुद्ध सत्ताप्राप्तीमामात्र सीमित भएको आरोप लगाए । नेकपा एमालेसँगको गठबन्धनले यसलाई पुष्टि गरेको उनको…