Logo ९ पुस २०८२, बुधबार | Wed Dec 24 2025


संखुवासभामा उम्मेदवार सवार गाडीमाथि बम प्रहार

जिल्लामा प्रतिनिधिसभाका लागि वाम गठबन्धनका तर्फबाट नेकपा एमालेका उम्मेदवार राजेन्द्रप्रसाद गौतम, प्रदेश नम्बर १ (क) का लागि नेकपा(माओवादी केन्द्र)का उम्मेदवार पूर्णप्रसाद राई र माओवादी केन्द्रकै समानुपातिकतर्फका उम्मेदवार चेतनाथ शर्मा सवार गाडीमा बिहान १०ः०५ बजे बम प्रहार भएको हो । एमालेका उम्मेदवार गौतमका अनुसार निर्वाचन प्रचारप्रसारका क्रममा स्थानीय धुपुबाट बाह्रबीसे बजार जानेक्रममा बम प्रहार भएको हो…