Logo ११ श्रावण २०८३, सोमबार | Tue Jul 28 2026


सामाजिक सन्जालमा फैल्याइएको भ्रमको पछि नलाग्नुस् : मन्त्री पाण्डे


0
Shares

लोकतान्त्रिक गठबन्धनका तर्फबाट चितवन क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभाका लागि उम्मेदवार मन्त्री पाण्डेले भरतपुर महानगरपालिका–२२ पटिहानीमा चुनावी प्रसारप्रसार सम्पर्क कार्यालयको सोमबार उद्घाटन गर्दै भने, ‘मैले निकुन्ज हुँदै माडी जाने बाटोका रुख हटाएँ, शुल्क मिनाहा गरेँ, ती सबै काम मैले गरेको भनेर विपक्षीले फेसबुकमा राखेका छन् ।’

सो क्षेत्रबाट वाम गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रतिनिधिसभाका लागि उम्मेदवार छन् । रासस