Logo ९ पुस २०८२, बुधबार | Wed Dec 24 2025


डडेल्धुरामा शेरबहादुर देउवा कि खगराज भट्ट ?(भिडियो)

खास गरी लोकतान्त्रिक र बाम गठबन्धनले चुनावी प्रचारलाई तिव्रता दिँदै मत मागिरहेका छन् । प्रतिस्पर्धीको कडा आलोचना गर्दै मतदातालाई आकर्षित गर्ने प्रयास उनीहरुले गरिरहेका छन् । दुई वटै गठबन्धनका नारा समग्र डडेल्धुराको विकास नै रहेको छ तर ग्रामिण भेग, गाउँपालिका लगायतका मतदाताहरुले समग्र विकासका मुद्दामा केन्द्रित रहेका छन । मंसिरमा हुने प्रतिनिधसभा र प्रदेशसभाको निर्वाचनमा…