Logo ९ पुस २०८२, बुधबार | Wed Dec 24 2025


कम्युनिष्ट गठबन्धन लोकतन्त्रविरोधी : देउवा

कांग्रेस दार्चुलाद्वारा जिल्ला सदरमुकाम खलंगामा शुक्रबार आयोजित चुनावी आमसभामा सभापति देउवाले लोकतन्त्रमा नेपाली जनताले शान्तिको सास फेर्न पाइरहेको तर कम्युनिष्टको एकताले देशलाई अधिनायकवादतर्फ लैजाने खतरा बढेको बताए । ‘कम्युनिष्टले घुमाइ–फिराइ एकता गरेर जनतालाई धम्काउने, डराउने र त्रासमा राख्ने कोसिस गरिरहेका छन्’–प्रधानमन्त्री देउवाले भने । वि.सं. २००७ मा राणाशासनको अन्त्य गरी प्रजातन्त्र स्थापना गरेको कांग्रेसले नेपाली…