Logo २२ असार २०८३, सोमबार | Mon Jul 6 2026


पार्टी फुटको हल्ला निराधार : भीम रावल

कैलाली, फागुन १७ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता भीम रावलले पार्टीको निर्णय सबैले मान्नुपर्ने बताएका छन् । शनिबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उनले सचिवालय बैठकको निर्णयअनुसार नै वामदेव गौतमलाई राष्ट्रिससभामा लैजानुपर्ने बताए । पार्टी फुटको हल्ला भने निराधार रहेको उनले जिकिर गरे । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)मा सबैको चासो बढेकोमा उनले…