Logo २२ असार २०८३, सोमबार | Mon Jul 6 2026


कांग्रेस महाधिवेशनः कोइराला परिवार विरासत फर्काउने कसरतमा

सरोज अधिकारी (इमेज) काठमाडौं, फागुन १५ । नेपाली कांग्रेसको आसन्न महाधिवेशनबाट नेतृत्वमा स्थापित हुन खोज्ने आकांक्षीहरुको दौडाहा सुरु भएको छ । पार्टीले १४औं महाधिवेशनको कार्यकालिका ल्याइसकेको सन्दर्भमा कांग्रेसको ७० वर्षे इतिहासको अधिकांश कालखन्डमा नेतृत्व गरिसकेको कोइराला परिवार यसपटक फेरि विरासत फर्काउने कसरतमा जुटेको छ । नेपाली कांग्रेसले १४औं महाधिवेशन २०७७ साल फागुनका लागि तय गरेको…