Logo २२ असार २०८३, सोमबार | Tue Jul 7 2026


सामाजिक सञ्जालमा प्रधानमन्त्रीको आलोचना

खिलनाथ ताजपुरिया (इमेज) काठमाडौं, फागुन १२ । चौतर्फी आलोचनाको शिकार भइरहेको नेकपा सरकारमा यतिबेला प्रधानमन्त्रीको जन्मोत्सवको विषयलाई लिएर आलोचना भइरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मोत्सवको अवसरमा तेह्रथुममा नेपालको नक्सा भएको केक काटिएपछि सामाजिक सञ्जालमा ओलीको राष्ट्रवादी छविमै प्रश्न उठ्ने गरी विरोध भएको छ । पटक–पटक सरकारको काम–कारबाहीले होस् वा सरकारका मन्त्रीकै कारण विवादमा…