Logo २२ असार २०८३, सोमबार | Tue Jul 7 2026


जन्मदिन मनाउन प्रधानमन्त्री हेलिकोप्टरमा जन्मथलो जाने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज आफ्नो जन्मदिन मनाउन जन्मथलो तेह्रथुम जाँदै छन् । उनको जन्म २००८ साल फागुन ११ गते तेह्रथुमको आठराईमा भएको हो । हेलिकोप्टरमार्फत् त्यसतर्फ जान लागेका प्रधानमन्त्री ओलीले आज ६९ औं जन्मदिन मनाउँदै छन् । ओलीको परिवार २०२० सालमा झापामा बसाई सरेको थियो । उहांको जन्मदिन मनाउन जन्मस्थान आठराईमा विशेष…