Logo २२ असार २०८३, सोमबार | Tue Jul 7 2026


‘कमिसन’ प्रकरण छानबिन गर्न प्रमुख प्रतिपक्षी कांग्रेसको माग

अक्कल कुँवर र नवीन स्थापित (इमेज) काठमाडौं, फागुन ८ । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि स्वीस कम्पनीसँग सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले कमिसन मागेको अडियो प्रकरणको गम्भीररुपमा छानबिन गरी दोषीलाई कारबाही गर्न माग गर्दै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संघीय संसदनका दुवै सदन अवरुद्ध गरेको छ । अडियो सार्वजनिक भएपछि सरकारका प्रवक्ता एंव सूचना तथा सञ्चार…