Logo २२ असार २०८३, सोमबार | Tue Jul 7 2026


प्रधानमन्त्रीको जन्मोत्सवमा काटिएको केक र तातेको सामाजिक सञ्जाल

काठमाडौं । देशका प्रधानमन्त्रीको जन्मोत्सव सारा देशले मनाउनुपर्ने हो । यदि प्रधानमन्त्री जनताका हुन्थे भने । तर प्रधानमन्त्रीको जन्मोत्सव आसेपासेका लागि उत्सव भयो । अन्यलाई केही न केही । अझ प्रधानमन्त्रीले जन्मोत्सव मनाउन गरेका हर्कतले सर्वसाधारणलाई समेत लाज लागेको छ । उनको जन्मोत्सव भन्दै तेह्रथुमको आठराई गाउँपालिकामा बिदा दिनु, घण्टौसम्म विद्यार्थीलाई हिडाएर भोकभोकै ल्याउनु, चारवटा…